गीत
ए छोरा परदेशमा के छ तिम्रो खबर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
नजानु है गाउघर छाडी सहरा हौ बुढेसकालको
बनीबुत्तो गरी खाउला भर हुन्न परदेशको
भन्दा भन्दै भनेको'थ्यौ सपना छ हेर्ने शहर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
ए छोरा परदेशमा के छ तिम्रो खबर
डाडाको घाम भए पनि आशाको भरमा बाचेको छौ
घुर्यायन् बारी बाजो नै छ एक मुट्ठी सास् साचेको छौ
कसै गरी आउनु है भेट्न मन छ अन्तिम रहर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
ए छोरा परदेशमा के छ तिम्रो खबर
मुक्तक
जब माया बस्दै जान्छ अध्यारो पनि उज्यालो लाग्छ
उनिसंग नापेका हरपाईलाहरु सबै भन्दा प्यारो लाग्छ
जिन्दगीको रमाईलो पल त्यो भन्दा अरु के हुन्छ र ?
केहि छिन साथ छुटे सिमलको भुवा पनि सारो लाग्छ
ए छोरा परदेशमा के छ तिम्रो खबर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
![]() |
| Prakash Dumee Rai |

| Krishna Kala Wanem |
जब माया बस्दै जान्छ अध्यारो पनि उज्यालो लाग्छ
उनिसंग नापेका हरपाईलाहरु सबै भन्दा प्यारो लाग्छ
जिन्दगीको रमाईलो पल त्यो भन्दा अरु के हुन्छ र ?
केहि छिन साथ छुटे सिमलको भुवा पनि सारो लाग्छ

No comments:
Post a Comment